टच टाइप अध्ययनमा स्वागत छ !

तपाईं अझै पनि दुई औंलाहरुले टाइप हुनुहुन्छ ? तपाईंले अझै पनि हरेक कुञ्जी हान्नु अघि आफ्नो कुञ्जीपाटीमा हेर्न आवश्यक छ ?
टच टाईपिङ अध्ययन एक निशुल्क प्रयोगकर्ता मैत्री सिक्ने वेभ साइट हो जसको ढाँचा तपाईँलाई सिक्नमा अभ्यास गर्नमा अनि तपाईँको टाईप गर्ने गतिलाई सुधार्नको लागि तयार गरिएको छ ।
तपाईँले टाईप गर्न चाहेको अक्षर भेट्टाउनको लागि तपाईँले कुञ्जी पाटीमा हेरि राख्न आवश्यक छैन अनि तपाईँले निकै चाँडो गतिमा टाईप गर्न सक्षम हुनु हुनेछ !
टच टाइपिङ दृष्ट्रिमा होइन मांसपेशीको स्मरणमा आधारित विधि हो । यो विधिले तपाईँलाई विशेष गरेर यदि तपाईँले अन्य दृश्य सामग्रीबाट ग्रन्थहरू लेख्न पर्छ भन निकै उच्च गति प्राप्त गर्न दिन्छ ।
टच टाईपिङ विधिबाट तपाईँको कम्पुटर उत्पादकत्वमा उल्लेख्य रूपमा सुधार ल्याउँछ । यसले तथ्याङ्ग प्रविष्ट गर्ने गतिलाई वृद्धि गर्छ अनि सम्भव भएको ठाउँमा रिगटा लाग्ने र आँखामा हानी पुग्नेलाई घटाउँछ ।
टच टाइपिङ अध्ययमा १५ वटा पाठहरू एउटा गति परीक्षा अनि खेलहरू छन् जसबाट तपाईँले चरणबद्ध रूपमा टाईप गर्न सिक्नु हुनेछ आफ्नो प्रगतिलाई निरिक्षण गर्न सक्नुहुन्छअनि रमाईलो गर्न सक्नुहुन्छ !

कुञ्जीपाटी सजावट

US English UK English US Dvorak Programmer Dvorak US Colemak US Workman Español Latino हिन्दी देवनागरी इन्स्क्रिप्ट العربية मराठी বাংলা ইনস্ক্রিপ্ট কিবোর্ড প্রভাত কিবোর্ড ইউনিজয় কিবোর্ড মুনির কিবোর্ড জাতীয় কীবোর্ড Português Brasileiro ABNT Русский Русский Диктор Deutsch Deutsch Schweiz Français Français du Canada Canadien Multilingue Français de Belgique Français de Suisse Français Bépo اُردُو‎ తెలుగు தமிழ் Tiếng Việt Telex Tiếng Việt VNI Tiếng Việt ਪੰਜਾਬੀ پنجابی ગુજરાતી Indonesia Melayu Jawa Türkçe Q Türkçe F Italiana فارسی แป้นพิมพ์เกษมณี แป้นพิมพ์ปัตตะโชติ Polski Filipino Hausa پښتو ಕನ್ನಡ മലയാളം Sunda ଓଡ଼ିଆ မြန်မာဘာသာ Українська Oʻzbekcha سنڌي Română Azərbaycanca Af-Soomaali Nederlands Belgische AZERTY Malagasy नेपाली සිංහල ភាសាខ្មែរ অসমীয়া Kiswahili Magyar Ελληνική Қазақша České Català Српски Srpski Svensk ພາສາລາວ Qhichwa Türkmençe Тоҷикӣ Български Български Фонетичен Shqip Afrikaans Հայերեն Татарча Монгол Hrvatski Dansk עברית Sesotho Slovenčina Suomi Norsk ქართული Кыргыз Беларуская Bosanski Lietuvių Galego Slovenščina Latviešu Македонски Башҡортса Eesti Euskara Cymraeg Malti 47 Malti 48 Frysk Lëtzebuergesch
 
Icelandic Gaeilge Føroyskt Māori